• कार्तिक २०७४ / ०७ /२८ जोरपाटी, काठमण्डौ

    चामुण्डा पार्टि प्यालेस जोरपाटीमा वाम गठबन्धनको पेसागत बुद्दिजिबि भेला आयोजना सम्पन्न भएको हो ।
    सर्बोच्च वार सदस्य दोर्ण दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई एकराज लकान्द्रिले संचालन गरेको थियो ।
    एक मिनेट मौनधारणगरि सुरुगरेको औपचारिक कार्यक्रममा मन्तब्य दिंदै अतिथि कृष्ण के सी बिश्वनाथ प्याकुरेललागायतका
    अधिकाँस सहभागी बक्ताहरुले काठमाडौ निर्वाचन क्षेत्र ३ मा आफ्नो जित सुनिश्शित भएको दाबि गर्दै घोसित उमेद्वारहरुलाई अग्रिम
    बिजयको शुभकामना दिएका थियो ।



    वाम गठबन्धनको काठमाण्डौ निर्वाचन क्षेत्र ३ का साझा उमेद्वारीहरुको नामावली निम्नानुसार छ ।
    प्रतिनिधि सभातर्फ:- कृष्ण राई
    प्रदेश सभा क तर्फ:- रुद्र बराईली
    प्रदेश सभा ख तर्फ:- रामेश्वर फुयाल

    समानुपातिकतर्फ:- कल्पना योंङ्हाङ्
    समानुपातिकतर्फ:- बिश्वो नथा प्याकुरेल
    समानुपातिकतर्फ:- सर्मिली तामाङ्
    रहेका छान ।



     

     

सम्वन्धित समाचार

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…

मोरङ । कुलमान घिसिंङ प्रत्यक्ष रुपमा नदेखिएपनि घिसिङको पहलमा गठन भएको भनिएको उज्यालो नेपाल पार्टीका अध्यक्…

मोरङ । मोरङको पथरीशनिश्चरे १ मा स्थापित तमु बौद्ध गुम्बाको ११ औं चुनावी साधारण सभाले कुलबहादुर गुरुङको …