•  मङ्सिर २ / २०७४ 

    नेपाली साहित्य समाज उर्लाबारी को आजभएको १९ औं साधारणसभा ले मिश्र बैजयन्ती को अध्यक्षतामा ११ सदस्य नयाँ समिति को चयन गरेको छ ।यसैगरी उपाध्यक्ष मा यज्ञ परिश्रमी ,महासचिव कृष्ण उदासी ,सचीव बिद्या चाम्लिङ र कोषाध्यक्ष मा युवराज काफ्ले योवन रहेका छ्न ।यसैगरी सदस्य हरुमा बबिता घिमिरे , गणेश आचार्य ,अज्ञात ददि ,शृष्टि हिङमाङ ,गगन योक्पाङ्देन र फरिदा घिमिरे रहेका छ्न ।

    अध्यक्ष रमेश भट्टराई को अध्यक्षतामा सप्तकोसी आमाबिको सभाहलमा भएको कार्यक्रम मा जयधर्म आचार्य ,केसव राई गोमा नेपाल घनश्याम भण्डारी जगन्नाथ भट्टराई पिताम्बर अधिकारी सुवास सापकोटा राजु लामा लगाएतले समाजले गर्ने हरेक कार्यक्रम मा आफुहरुको सहयोग रहनेर साहित्यिक गतिविधि मा हातेमालो गर्ने जनाएका थिए ।२०५५ सालमा स्थापित यश सस्था ले उर्लाबारी -७ मा महाकबी लक्ष्मीप्रसाद देवकोटा को सालिक निर्माण गर्नु का साथै विभिन्न साहित्यिक कार्यक्रम गर्दै आएको छ ।

सम्वन्धित समाचार

मोरङ । पूर्व संघीय सांसद दुर्गा राईद्वारा लिखित वैचारिक पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्…

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…