• काठमान्डौँ , फागुन ५
    चर्चित मोडल सोनिका रोकाया अव नयाँ ब्यापारमा होमिएकी छन । युवा माझँमा निकै लोकप्रिय कार्यक्रम मार्फत युटुवको दुनियामा आफनो नाम राम्रो कमाउन सफल सोनिकाले आफनै ब्यावसाय शुरु गरेकी हुन । आफनो जन्मदिनको अवसर पारेर आफुले नयाँ ब्यावसाय ३ करोडको लगानीमा काठमान्डौँको दरवार मार्गमा रहेको liquid lounge and bar
    रेष्टुरेन्ट खोलेको बताएकी छन । जन्मदिनको अवसरमा नयाँ केही गरौ भन्ने भावनाबाट आफुले नयाँ कामको थालनी गरेको उनले बताइन ।



    उड ल्याण्ड कम्पलेक्स मा रहेको निकै पारिवारिक बातावरणमा रहेको लिकुईड लन्च बार मार्फत ब्यापारिक दुनियाँमा उनले प्रवेश गरेको खुलासा गरेकी छन । उनले जन्मदिनको अवसरमा केही सञ्चारकर्मी सगँ कुराकानी गदैँ उनले बताएकी हुन । आगामी दिनमा दर्शक तथा स्रोताको माग बमोजिम विभिन्न मनोरञ्जनात्मक तथा सन्देशमुलक अन्तवार्ताहरु प्रस्तुत गर्ने उनले बताइन । जन्मदिनको अवसरमा उनले आम दर्शक तथा स्रोताको साथले गर्दा नै आजको स्थान सम्म आएको कारण आफना दर्शकलाई भगवानको उपमाको रुपमा लिएकोे र आफनो ब्यावसायिक जिवन र कलाकारितालाई समेत अझ शशक्त पादैँ जाने उनले बताइन ।
    हेर्नुहोस भिडियो ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…

मोरङ । नयाँ सञ्चालक समिति निर्वाचित गर्दै मोरङको पथरीशनिश्चरे—२, मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहक…

मोरङ । उत्कृष्ट जीपीए ल्याउने उपभोक्ताका छोराछोरीलाई छात्रावृत्ति, जेष्ठ उपभोक्ता र कृषकलाई सम्मान प्रदान गर्द…