• काठमान्डाँै , फागुन ११
    नेपाली गायनको क्षेत्रमा सर्वाधिक विश्वभरी निकै लोकप्रिय रहेको “रेशम फिरी री“ गीत गाएर सर्वाधिक लोकप्रिय रहेका गायक सुन्दर श्रेष्ठका नातिनीहरु भुमिका बुद्धचार्य र सुप्रिना गलामी पहिलो पटक मिडियामा आएका छन । ओम ब्यान्डको प्रतिनिधित्व गर्ने अभियानको साथमा फेदम ब्याण्डको साथमा संगीतको क्षेत्रमा संघर्ष गरिरहेका छन् । हजुर बुवाको गायन क्षेत्रबाट आफनो भविश्य खोज्दै पहिलो पटक मिडियामा आएका हुन ।
    चर्चित युटुव सो “द सोनिका सो“ मार्फत कुरा गदैँ उनीहरुले आफुहरु नेपाली रयाप गायनकोक्षेत्रमा अगाडि बढ्न सहि तरिकाबाट नेपाली गायनको यात्रालाई अगाडि बढाउन चाहेको बताएका तरिकाबाट नेपाली गायनको यात्रालाई अगाडि बढाउन चाहेको बताएका छन । आफुहरुलाई सानै उमेर देखी यस क्षेत्रमा लागेको उहाले बताउनु भयो । आफनो मामाको धमेन्द्र सेवानको साथबाट आजको दिन सम्म भएको उहाँले बताउनुभयो । हजुर बुवा सुन्दर श्रेष्ठको प्रेरणाबाट नै कलाकार बन्ने प्रेरण मिलेको उनीहरुले बताएका छन ।
    हेर्नुहोस भिडियो ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…