• १७ मङ्सिर (आइतबार ) २०७४

    चासोक ताङ्नाम लिम्बु आदिवासी सम्प्रदायको नघी विशेष पर्व हो।अन्न बाली लगाउदा उधौलि र अन्नबाली भित्र्याउदा लिम्बू जनजाती सम्प्रदायले उभौली भनेर नघी पर्व मनाउने गर्दछन।

    यो पर्वको चाखलाग्दो विषय भनेको यो पर्वलाइ बेवास्ता गरियो भने गलगांड आउने र विभिन्न रोगव्याधीले सताउने हुँदा हाम्रो आफ्नो सुरक्षाका खातिर उभौली पर्व मनाइने गरेको सन्दर्भ लिम्बू सम्प्रदायका दाजुभाइ दिदिबहिनीहरु बताउनुहुन्छ।हाम्रा सस्कार,सस्कृतिहरु हाम्रै सुरक्षा र स्वास्थ्य अनि उन्नती प्रगतिका विश्वासहरुसग जोडिएका छन् ।

    अघिल्लो समाचार

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…