• १ पुस, भक्तपूर

    हामी सामुहिक लगानीमा कृषि फार्म चलाउदैछौ यदि तपाईंहरु पनि हामी सङ्ग सहकार्य गरि अगि बढ्न चाहानु हुन्छ भने अवस्य तपाईंहरुलाई स्वागत छ। समूहमा सदस्य सिमित मात्र रहने भएकोले छिटै आफ्नो सिट सुरक्षित राख्नु होला। प्रति व्यक्ति लगानी रु ५० हजार मात्र।

    आगामी दिनका हाम्रा योजनाहरु
    १ कम्तीमा ५० रोपनी जमिन भाडामा हुनेछ।
    २ अर्गानिक तरकारी उत्पादन हुनेछ।
    ३ विभिन्न जातको पशुपालन जस्तै कडकनाथ,लौकाट,टर्की,बट्टाइ ,हास ,गाई बाख्रा माछा आदिको उत्पादन हुनेछ ।
    ४ जति पनि हाम्रो उत्पादन सबैको बजार हामी आफै ब्यबस्थापन गर्नेछौ तेस्को लागि ठाउँ ठाउँमा सुपर मार्केट राखी बिचौलिया दलाल बिहीन बजारिकरण गरिनेछ।

    समूहद्धारा काम गर्दा हुने फाइदाहरु
    1 कम्तीमा २० जनाले रोजगार पाउने।
    2 किसान हुने रहर तर समय दिन नसक्नेहरुको इच्छा पूरा हुने।
    3 बिचौलिया दलाल बिहीन बजार हुने।
    4 स्वस्थकर उत्पादन हुने।

    यसरी नै हामी अगाडि बढ्ने प्रयासमा छौ एक जुट हुनु नै देश बन्नु हो समूहमा आबद्द हुन चाहानु हुने मित्रहरुले सम्पर्क गर्नु होला।

    पावल बुढाथोकी
    9851027385 भक्तपूर

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …