बेलवारी, १२ जेठ
मोरङको बेलवारी ९ डाँगिहाट वजार स्थीत शनिवार एक दिने व्युटी सेमिनर सम्पन्न भएको छ ।
डाँगिहाट स्थीत रहेको लक्ष्मी व्युटि पार्लरमा व्युटिसियन शुमित्रा बस्नेत द्धारा आयोजीत उक्त सेमिनरमा ३० जना युवतिहरु सहभागी रहेका थिए । व्युटिसियन एस्पर्ट लक्ष्मी शर्मा द्धारा प्रदान गरीएको उक्त तालीममा व्युटि टिप्स समेत लिएका थिए । सेमिनरमा सहभागी भएर व्युटि टिप्स लिनाले आफ्ना दक्षतामा अझै निखार आउने विश्वास रहेको सहभागीहरु बताउँछन । तालिममा सहभागी हरु युवतीलाई अन्त्यमा प्रमाण पत्र प्रदान गरीएको थियो ।