• रगेलि मोरङ,

    प्यापसन माेरङ क्षेत्र नम्बर ९ काे अायाेजनामा माेरङकाे रंगेली मा स्पाेट मिट खेल काे क्रिकेट फाईनल शनिबार सम्पन्न भएको छ ।

    बिधार्थिहरुकाे चाैतर्फि बिकाश का लागि हरेक बर्ष गर्दे अाएकाे खेलकुद उत्सव अन्तर्गत क्षेत्रगत रुपमा उक्त खेल भएको थियोे ।साे खेल रंगेली काे जनता क्याम्प काे खेल मैदानमा अायाेजना गरिएकाे थियोे ।
    क्रिकेट खेलकाे फाईनल भानु मेमोरियल ईङलिस बाेडिङ स्कुल रंगेली बिजय भएको छ ।

    मिलिल्यान्डले टच जिति ब्याटिङ राेजदै १६ अाेभरकाे खेलमा सम्पुर्ण बिकेट गुमाउँदै १ सय ११ रन बनाउन सफल भएको थियोे । उसका लागि मिनिल्यान्डका अमित महत्ताे ले १८ बल खेल्दै २५ रन बनाउन सफल भएका थिए । मिनिल्यान्डकै सन्दिप बराल ले १८ ,रन संगम घिमिरेले ले १२ रन बनाएका थिए । त्यसैगरी भानुमेमाेरीयल एकाडेमीले १५ अाेभर ४ बल खेल्दै ५ बिकेटकाे क्षेतीमा जित हाँसिल गरेको छ । उनका लागि भानुका राेहित शर्मले ३५ रन बनाएका थिए ।

    खेलकाे म्यानवफद श्रिज र बेस्ट बलर मिनिलिल्यानड बाेडिङ स्कुलका अमित महत्ताे घाेषित भएका छन । त्यसैगरी खेल भरिमा उत्कृष्ट बेस्ट ब्याटम्यानस मुनलाईटका बाेडिङ स्कुलका माेहम्द निसार अालमा भएका थिए । साे क्रिकेट खेलमा १४ बटा बिधालय का बिध्यार्थि हरुले खेलेका थिए । खेल भरि एम्पायर बिधान गाेश्वामि र रवि राय ले खेल अबधिभर अनुसाशन खेल खेलाएका थिए ।

    खेलमा प्रथम दितृिय हरुलाई मेडल,प्रमाणपत्र ट्रफि हरु बितरण गरेका थिए ।
    खेलका संयाेजक माेति ढकाल, मिनिल्यान्ड बाेडिङ स्कुल का प्रिन्सिपल बिकर्ण कार्की लगायतले पुरस्कार बितरण गरेका थिए ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…