•  १३ पुष २०७४ रातोकलम

    काठमाण्डौ, बौद्धमा रहेको स्तुपा कम्युनिटि हस्पिटल र नेपाल इन्सिच्युट हेल्थ साईन्स को संयुक्त आयोजनामा
    संखरापुर नगरपालिका स्थित ईन्द्रायणीमा निशुल्क स्वास्थ्य शिविर संचालान गरिएको हो ।



    उक्त आयोजित निशुल्क स्वास्थ्य शिविरबाट करिव  ४०० जना उपभोक्ताहरु प्रत्यक्ष लाभान्वित भएको आयोजक टिमका सदस्य हाङ्श्रङ् लिम्बुले बताए ।



    बिगत ४ साल देखि निरन्तररुपमा,नेपाल इन्सिच्युट हेल्थ साइन्स BSC नर्शिङ्का बिधार्थी हरुको पहलमा गरिदै आएको जेनरल चेकअप,स्त्री रोग,दातरोग, बालरोग, रक्तचाप र मधुमेहका बिरामी हरु लाइ निशुल्क सेवा लगायत निशुल्क औषधि समेत बितरण गरिएको थियो,



    सिविरबाट , निशुल्क औषधि उपलब्ध गराउनु हुने कम्पनी हरु मार्क फर्माडेसन र एसियन फर्माडेसन लगायत गेहेन्द्र मेडिकल हल,स्तुपा हस्पिटल र सज्जन सप्लायर्स लगायतका विभिन्न संघ सस्था हरु बाट उपलब्ध भएको कुरा, रस्मिता मिस्रले बताए !

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…