चीन भ्रमणमा रहेका डा. कोइरालाको समुह आज स्वदेश फिर्ता भएको हो । उहाँ चिनमा रहँदा चिनियाँ उपविदेश मन्त्री लगायत विभिन्न कार्यक्रममा सरिक हुनभएको थियो ।
उक्त भेटवार्तामा नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको प्रष्ट पार्नु भएको स्वकिय सचिव दिनेस थपलियाले जानकारी दिनुभयो ।
यसै बिच उहाँ आज नेपाली कांग्रेसको 'दोस्रो जागरण अभियान' को समापन कार्यक्रमलाई संबोधन गर्न नुवाकोटको बिदुर जानुहुने कार्यक्रम तय भएको थपलियाले बताउनु भयो ।