मोरङ संवाददाता
मोहन बैद्य नेत्रित्वको (क्रन्तिकारी माओवादीका)द्धारा मोरङ जिल्ला सचिवालय स्तरका तिन नेतालाई कार्वाही गरेको छ ।
पार्टिको सचिवालय स्तरमा बसेर पिर्टिको निती विपरित काम गरेकोले गणेश बास्कोटा, सन्तोष ढकाल र पदमलाल गिरीलाई सचिन आग्रह गर्दै तत्काललाई सचिवालय बाट निस्कासन गरिएको जिल्ला सचिव बादलको हस्ताक्षर रहेको बिज्ञप्तीमा उल्लेख छ ।