• सरोज निरौला

    ईलामेली नवगायक प्रविन बिसिको भुल्न गारो भयो बोलको गीत हाईलाईट नेपालद्धारा आज सार्वजनीक गरिएको छ ।

     

    पछिल्लो समय युवायुवतीलाई लक्षीत गरी मायाप्रमा आधारीत रहेर तयार पारिएको यस म्युजिक भिडियोमा ईलामका बिशाल बिसि , झापाकी सविना राउत , अनुमा राई ताप्लेजुङका योगेस भण्डारीको मुख्य अभिनय रहेको देख्न सकिन्छ । घड्कन शर्मा र गायक बिसीको निर्देशनमा निर्माण गरिएको यस म्युजीक भिडियोमा गायक विसिकै शब्द र संगीत रहेको छ भने यस गितको एरेन्ज झापाको पंकज स्टुडियोबाटगरिएको गायक बिसिले जानकारी दिईएका छन ।

     

    कहिले काही आखाँले देखेको र सुनेका कुरा झुटहुन पुग्छन भन्ने बिषयलाई केन्द्रीत गरि रचिएको गितमा पछिलो समयमा युवा पुस्तालाई आधार मानि उक्त म्युजिक भिडियो तयार परिएको गितका लेखक तथा नवगाायककार प्रबिन बिसिले जानकारी दिनुभयो । सबैको हौसला एवम साथ र सहयोग मिले अझै धेरै गितसंगितहरु बजारमा ल्याउने पनि बिसिले बताएका छन । म्युीक भिडियोको छाँयाङकन झापाका पर्यटकीय क्षेत्र झिल,चन्द«गडी लगायतका बिभिन्न स्थानमा गरिएको नव गायक बिसिले बताएका छन ।

    https://youtu.be/my2QfJD2v6g

सम्वन्धित समाचार

मोरङ : किरात राई यायोक्खा प्रारम्भिक कमिटी किर्तिमानको आयोजनामा लेटाङ नगरपालिका वडा नं ३ स्थित साकेला पा…

बिराज बास्कोटा अभिनित म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक काठमाडौँ । कलाकार बिराज बा…

काठमाडौं, २ बैशाख । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन्।  नेपाली…

 महेन्द्रनगर, १५ चैत  पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चि…