काठमाडौं । भारतले नेपालको कालापानी र लिपुलेक आफ्नो नयाँ नक्सामा समेटेपछिको परिस्थितिबारे छलफल गर्न बालुवाटारमा सर्वदलीय बैठक अहिले बस्दै छ ।
सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीहरु, पूर्व–परराष्ट्रमन्त्री, राजनीतिक दलका नेता, सीमाविद्, परराष्ट्र मामिलाका जानकारलगायत सहभागी छन् ।
भारतले एक ठाउँमा आउन विभिन्न राजनीतिक दल, तिनका संगठन र सरकारले नै भारतीय कदमको कडा रुपमा विरोध विरोध गरिरहेका छन्