काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार सोमबार अमेरिकी डलर एकको खरिददर ११३.८८ रुपैयाँ र बिक्रीदर ११४.५८ रुपैयाँ रहेको छ।
यस्तै युरो एकको खरिददर १२७.२७ रुपैयाँ र बिक्रीदर १२७.९४ रुपैयाँ रहेको छ।
यस्तै युके पाउण्ड एकको खरिददर १४८.९६रुपैयाँ र बिक्रीदर १४९.७४ रुपैयाँ रहेको छ ।
यस्तै कतारी रियाल एकको खरिददर ३१.११ रुपैयाँ र बिक्रीदर ३१.२७ रुपैयाँ रहेको छ ।