• संसार भर का आदिवासी एक हौ!
    उत्सव कै रुपमा मनाऔ!
    ================
    २३ औँ विश्व आदिवासी दिवस-२०७४को अवसरमा मिति २०७४ साउन १८-३० (२०१७ अगस्ट २-१४)
    सम्म आयोजित विविध कार्यक्रमहरुको कार्यक्रम तालिकाः

    "10th Anniversary of the UN Declaration on the Rights of Indigenous Peoples"

    "अधिकार, प्रतिनिधित्व र स्वशासनका लागि आदिवासी जनजातिको अडान !
    पहिचानसहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान !!"

    २३ औँ विश्व आदिवासी दिवस-२०७४

    कार्यक्रम तालिकाः

    २०७४ साउन १८ गते, बुधबार (२०१७ अगस्ट २)

    पत्रकार सम्मेलन
    मितिः २०७४ साउन १८ गते, बुधबार (२०१७ अगस्ट २)
    समयः बिहान ८:०० बजे
    स्थानः अल्फाबेटा हाउस, नयाँ बानेश्वर
    आयोजकः नेपाल आदिवासी जनजाति महासंघ, सम्बन्धन संस्थाहरू, जातीय सदस्य संगठनहरूलगायत ।
    संयोजनः नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ।

    पहिचान सांस्कृतिक आदान प्रदान तथा सम्मान कार्यक्रम-२०७४
    मितिः २०७४ साउन १८ गते, बुधबार (२०१७ अगस्ट २)
    समयः अपरान्ह १२:०० बजेदेखि
    स्थानः राष्ट्रिय नाचघर, जमल, काठमाडौं
    आयोजकः आदिवासी जनजाति युवा महासंघ, नेपाल ।

    २०७४ साउन १९ गते, बिहिबार (२०१७ अगस्ट ३)

    आदिवासी जनजाति संघसंस्था सञ्चालन ऐन निर्माणको आवश्यकता विषयक विचार गोष्ठी
    मितिः २०७४ साउन १९ गते बिहिबार (२०१७ अगस्ट ३)
    समयः दिउँसो १:०० बजेदेखि
    स्थानः गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय कार्यालय, मित्र नगर काठमाडौं
    आयोजकः तमु ह्युल छोँज धिं गुरुङ राष्ट्रिय परिषद, केन्द्रीय कार्यसमिति ।

    २०७४ साउन २० गते, शुक्रबार (२०१७ अगस्ट ४)

    Celebrating the 9th August by Indigenous Women:Interaction among Indigenous
    Women Organizations and Experts about the Issues and Rights of Indigenous Women in Nepal
    मितिः २०७४ साउन २० गते शुक्रबार (२०१७ अगस्ट ४)
    समयः बिहान ११:०० बजेदेखि
    स्थानः ए-वान पार्टी प्यालेस, चाबहिल, काठमाडौं ।
    आयोजकः राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ) ।

    २०७४ साउन २१ गते, शनिबार (२०१७ अगस्ट ५)

    अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि (सिआरपिडि)को छाँया प्रतिवेदन सम्बन्धमा अभिमुखिकरण कार्यक्रम
    मितिः २०७४ साउन २१ गते शनिबार (२०१७ अगस्ट ५)
    समयः दिउँसो २:०० बजेदेखि
    स्थानः सनराइज क्याफे, कुपन्डोल, ललितपुर
    आयोजकः नेपाल आदिवासी जनजाति अपाङ्ग संघ ।

    एकीकृत मगरात सहितको संघीयता र आदिवासी जनजातिको अधिकार विषयक अन्तरक्रियात्मक कार्यक्रम
    मितिः २०७४ साउन २१ गते (२०१७ अगस्ट )
    समयः दिउँसो १:०० बजेदेखि
    आयोजकः नेपाल मगर संघ, केन्द्रीय समिति ।

    २०७४ साउन २२ गते, शनिबार (२०१७ अगस्ट ६)

    स्थानीय तह र आदिवासी जनजाति सरोकार
    मितिः २०७४ साउन २२ गते (२०१७ अगस्ट ६)
    समयः बिहान ८:०० बजेदेखि
    स्थानः स्थानीय विकास प्रशिक्षक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर
    आयोजकः नेपाल सरकार, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।

    २३औँ विश्व आदिवासी दिवस तथा किरात राई यायोक्खाको ३० औँ स्थापना दिवस
    मितिः २०७४ साउन २२ गते (२०१७ अगस्ट ६)
    समयः बिहान ११:०० बजेदेखि
    स्थानः क्रिष्टल पार्टी प्यालेस, मानभवन, ललितपुर
    आयोजकः किरात राई यायोक्खा, केन्द्रीय समिति ।

    २०७४ साउन २३ गते, आइतबार (२०१७ अगस्ट ७)

    Celebrating the 9th August by Indigenous Peoples of Nepal:
    A Seminar on
    Assessment of one Decade of UNDRIP & ILO No. 169 Ratification of
    Nepal and History, Current Situation, Challenges & Way forward of IPs Movement in Nepal
    (आदिवासीको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र र नेपालमा
    आइएलओ महासन्धि नं. १६९ अनुमोदनपछिको एक दशक, नेपालको आदिवासी
    आन्दोलनको इतिहास, वर्तमान अवस्था, चुनौतीहरू र अबको बाटो)

    मितिः २०७४ साउन २३ गते, बुधबार (२०१७ अगस्ट ७)
    समयः नेपाः ब्याङ्क्वेट, खुशिबु, नयाँबजार, काठमाडौं
    स्थानः बिहान ८:०० बजेदेखि
    आयोजकः नेपाल आदिवासी जनजाति महासंघ ।

    आदिवासी दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम
    मितिः २०७४ साउन २३ गते, बुधबार (२०१७ अगस्ट ७)
    स्थानः नेपाः ब्याङ्क्वेट, खुशिबु, नयाँ बजार, काठमाडौं
    स्थानः दिउँसो ४:०० बजेदेखि
    आयोजकः नेपाल आदिवासी जनजाति महासंघ, सम्बन्धन संस्थाहरू, जातीय सदस्य संगठनहरूलगायत ।

    विविध खेलकुद कार्यक्रम
    मितिः २०७४ साउन २३–२४ गते (२०१७ अगस्ट ६-८)
    स्थानः नेपाल छन्त्याल संघ, केन्द्रीय कार्यालय, मनमैजु, काठमाडौं
    आयोजकः नेपाल आदिवासी जनजाति महासंघ
    संयोजनः नेपाल छन्त्याल संघ र थकाली सेवा समिति ।

    २०७४ साउन २५ गते, बुधबार (२०१७ अगस्ट ९)

    आदिवासी खाना महोत्सव
    मितिः २०७४ साउन २५ गते, बुधबार (२०१७ अगस्ट ९)
    स्थानः राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौं
    आयोजकः नेपाल आदिवासी जनजाति महासंघ, सम्बन्धन संस्थाहरू, जातीय सदस्य संगठनहरूलगायत ।

    आदिवासी जनजातिको पहिचानजनित ऐतिहासिक, सांस्कृतिक सामाग्रीहरुको प्रदर्शनी
    मितिः २०७४ साउन २५ गते, बुधबार (२०१७ अगस्ट ९)
    स्थानः राष्ट्रिय सभा गृह, प्रदशनी मार्ग, काठमाडौं
    आयोजकः नेपाल आदिवासी जनजाति महासंघ, सम्बन्धन संस्थाहरू, जातीय सदस्य संगठनहरूलगायत ।

    बृहत ¥यालीसहित सांस्कृतिक झाँकी
    मितिः २०७४ साउन २५ गते, बुधबार (२०१७ अगस्ट ९)
    समय र स्थानः बिहान ११:०० बजेदेखि भृकृटी मण्डपबाट शुरु
    आयोजकः नेपाल आदिवासी जनजाति महासंघ, सम्बन्धन संस्थाहरू, जातीय सदस्य संगठनहरूलगायत ।

    आदिवासी बृहत सांस्कृतिक कार्यक्रम
    मितिः २०७४ साउन २५ गते, बुधबार (२०१७ अगस्ट ९)
    स्थानः राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, काठमाडौं
    आयोजकः नेपाल आदिवासी जनजाति महासंघ, सम्बन्धन संस्थाहरू, जातीय सदस्य संगठनहरूलगायत ।

    २३औँ विश्व आदिवासी दिवस मूल समारोह
    मितिः २०७४ साउन २५ गते, बुधबार (२०१७ अगस्ट ९)
    स्थानः राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, काठमाडौं
    आयोजकः नेपाल आदिवासी जनजाति महासंघ ।

     

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…