काठमाडौं, ७ फागुन । नेपाल बजारमा साताको चौथो दिन आज बुधबार अमेरिकी डलरसहित १९ देशको भाउ बढेको छ । भने मलेसियन रिँगिटको भाउ स्थिर छ ।
नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १४ रुपैयाँ १९ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ७९ पैसा रहेको छ ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ९० पैसा र बिक्रिदर १ सय ४९ पैयाँ ६८ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ९ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६१ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-