• नेपाली कांग्रेसका नेता गगन थापाले मङ्गलवारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा विवादास्पद बालुवाटार जग्गा प्रकरणबारे 'स्वस्थानी' व्रतको सन्दर्भ निकाले।

    एक मिनेटको समयभित्र थापाले अख्तियार दुरूपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारूढ नेकपाका महासचिव विष्णु पौडेल र सरकारका प्रवक्ता गोकुल बाँस्कोटालाई व्यङ्ग्य गरेका थिए।

    संसद्‍को बैठकमा 'स्वस्थानी च्यात्नुपर्ने' प्रसङ्ग उठेको चर्चा चलेका कारण आफूले उक्त व्रत कथाका पात्र र कथा भन्ने शैलीलाई चयन गरेको थापाले बीबीसीलाई बताए।

     

     

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…