• काठमाडौं, ११ फागुुन । नेप्से आज आईतबार ६९ दसमलव ५६ अंकले बढेर १५ सय चार दसमलव १४ अंकमा पुुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि १७ दसमलव सात अंकले बढेर तीन सय १७ दसमलव ५० अंकमा पुुगेको छ ।

    एक सय ७८ कम्पनीहरुको ३० हजार चार सय ५६ वटा कम्पनीहरुको ८७ लाख ६९ हजार पाँच सय २२ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम तीन अर्ब ६० करोड ८५ लाख २६ हजार तीन सय ५४ रुपैयाँ पुुगेको छ ।

    १२ वटा समुहको कारोवार भएकोमा १२ वटै समुहको सुचक बढेर पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ८६ दसमलव एक एक अंकले बढेर १२ सय ८८ दसमलव ७४ अंकमा पुगेको छ ।

    बिकास बैक समुहको सुचक पनि ८४ दसमलव ५९ अंकले बढेर १९ सय ६६ दसमलव २२ अंकमा पुगेको छ । जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानीकोष समुको सुचक पनि बढेका छन् ।

    आज बढी कमाउने कम्पनीको सुचीमा फष्र्ट माईक्रो फाईनान्स बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा तारागाउँ रेजिन्सी होटल परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज एनएमबी बैक परेको छ ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …