काठमाडौं, १३ फागुन । नेपाली बजारमा साताको तेस्रो दिन आज मंगलबार अमेरिकी डलरसहित धेरै देशको विनिमयदर उकालो लागेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १४ रुपैयाँ ८९ पैसा तथा बिक्रिदर १ सय १५ रुपैयाँ ४९ पैसा रहेको छ ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ २२ पैसा र बिक्रिदर १ सय ४८ पैयाँ ९९ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २८ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७९ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ७२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमय दर तलको तालिकामा हेर्नुहोस्-