काठमाडौं, १४ फागुन । नेपाली बजारमा साताको चौथो दिन आज बुधबार अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर घटेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १४ रुपैयाँ ७२ पैसा तथा बिक्रिदर १ सय १५ रुपैयाँ ३२ पैसा रहेको छ ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ७४ पैसा र बिक्रिदर १ सय ४९ पैयाँ ५२ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २३ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ३९ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७३ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६७ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको सबैको देशको विनिमय दर तलको तालिकामा हेर्नुहोस्-