काठमाडौं,७ माघ । नेपाली कांग्रेसका प्रभाबशाली नेता खुमबहादुर खड्का हिजो स्वदेश फिर्ता हुनुभएको छ ।
नियमित स्वास्थ्य उपचार र राजनीतिक भेटवार्ताका लागि भारत जानुभएका खड्का आज स्वदेश फिर्ता हुनु भएको हो ।
भारतमा रहदाँ खड्काको उच्चस्तरिय राजनीतिक भेटवार्ता समेत भएको स्रोतले बताएको छ ।
कांग्रेसका प्रभावशाली नेता खड्का नेपाली कांग्रेस हिन्दू राष्ट्र स्थापना महाअभियानका संयोजक समेत हुनुहुन्छ ।