काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८५ हजार वरिपरी पुगेको सुन चाँदी व्यवसायीले दाबी गरेका छन् । कोरोनाको कारण लकडाउनपछि देशैभरको व्यवसाय बन्द गरेर नेपालमा सुनको भाउ नतोके हो ।
सुनचादीको मुल्यमा निरन्तर आएको उतार–चढावका कारण गत साउनदेखि आएको थियो तर कोरोनालेगर्दा झन अस्त व्यस्त बनाइदियो ।