चैत २४, २०७६
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलरको बिक्री मुल्य १२२.२८ रुपैयाँ कायम गरिएको छ । यस्तै, डलरको क्रय मुल्य भने १२१.६८ रुपैयाँ तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
यस्तै, अन्य देशका मुद्राको विनिमयदर यस प्रकार छः