काठमाडौँ, ३ बैशाख । नेपाली बजारमा साताको चौथो दिन आज (बुधबार) अमेरिकी डलरबाहेक अन्य देशको भाउ बढेको छ । नेपला राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२१ रुपयाँ ७४ पैसा रहेको छ भने बिक्रि दर १२२ रुपैयाँ ३४ पैसा रहेको छ । त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५२ रुपैयाँ ७४ पैसा र बिक्रिदर १ सय ५३ पैयाँ ४९ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ३१ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५४ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ६० पैसा रहेको छ ।
नेपला राष्ट्र बैंकले तोकेको सबै देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-