• आज यूरो, पाउण्ड र बहराइन दिनारको दर बढ्यो, अन्य देशको कस्तो ? काठमाडौँ । आज वैशाख ८ गते (सोमबार) यूरोपियन यूरो, यूके पाउण्ड र बहराइन दिनारको भाउ बढेको छ । र, अमेरिकी डलरसहित धेरै देशको मुद्राको भाउ भने स्थिर छ । आज अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ९३ पैसा तथा बिक्रिदर १२२ रुपैया ५३ पैसा रहेको छ । यूरोपियन यूरो एकको खरिददर १ सय ३२ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ २९ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५२ रुपैयाँ ५४ पैसा र बिक्रिदर १ सय ५३ रुपैयाँ २९ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ६१ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ४२ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३३ रुपैयाँ २० पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ३६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा तथा बिक्रिदर २८ रुपैयाँ ४ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ९१ रुपैयाँ १२ पैसा तथा बिक्रिदर ३ सय ९३ रुपैयाँ ५ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३ सय २३ रुपैयाँ ३८ पैसा तथा बिक्रिदर ३ सय २४ रुपैयाँ ९८ पैसा रहेको छ।

    यस्तो छ सबै देशको विनिमयदर तालिका

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …