• पुष्कर खड्का
    काठमाडौ - जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा कार्यरत एक प्रहरी जवानले रगत दिएपछि एक गर्भवती महिलाको ज्यान जोगिएको छ । रौतहट जिल्ला अस्पतालमा भर्ना रहेकी ईशनाथ नगरपालिका ४ का ओसिम अख्तरकी श्रीमति नरसिमा खातुनलाई प्रहरी जवान रामचन्द्र यादवले एक पिन्ट रगत दिएर ज्यान जोगाएका हुन् ।

    अस्पतालको शैयामा रहेकी खातुनलाई रगत चाहिएको थियो । तर, उनलाई आवश्यक रगत कतै नभेटाएपछि प्रहरी जवान यादवले रगत दिएर बचाएका हुन् ।प्रहरी जवान यादव यसअघि सिरहामा हुँदा पनि प्रशंसनीय कार्यहरु गरेर तारिफ बटुलेका थिए । उनी हाल जिल्ला प्रहरी कार्यालय रौतहटको अपराध अनुसन्धान शाखामा कार्यरत छन् ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…