• काठमाडौं, २४ माघ । १ नम्बर प्रदेशको मुख्यमन्त्री को बन्छ ? एमालेभित्र ठूलै बहस चलेको छ । तर भीम आचार्य भन्छन् म बन्छु मुख्यमन्त्री ।

    शेरधन राई पहिले देखि नै विद्या भण्डारीको गुटका नेता हुन् । उनकै पक्षमा राष्ट्रपति विद्या भण्डारीले एमाले अध्यक्षलाई समेत मनाइसकेको खबर आइरहेको बेलामा भीम आचार्यले चुनाव लड्नु र मुख्य मन्त्री बन्छु भनेरदावी गर्नु कसरी सम्भव होला र ? एमालेभित्रै यस्तो चर्चा छ ।

    मुख्यमन्त्रीको सर्वसम्मत निर्णय गर्न नसक्नुले एमालेभित्र ठूलै रडाको मच्चिएको छ । १ मात्र होइन, राजधानीसमेत पर्ने ३ नम्बर क्षेत्रमा अष्टलक्ष्मी शाक्य कि राजेन्द्र पाण्डे भन्ने ठूलो प्रश्नचिन्ह छ ।

    राजेन्द्र पाण्डेले माधव नेपाल लविबाट डेरा सारेर ओली निवासमा भित्रिए पनि अष्टलक्ष्मीको दावी कमजोर देखिदैन ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…