• विराटनगर । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले सवैतहको निर्वाचन सम्पन्न भइसकेकाले अव चाडै सत्ता हस्तान्तरण प्रक्रिया अघि वढने वताएका छन्  ।   नेपाल प्रेस युनियन मोरङले विराटनगरमा बुधवार गरेको पत्रकार सम्मेलन वोल्दै उनले फागुनको दोश्रो सातासम्म नयाँ सरकार वन्ने वताए ।

    संवैधानिका प्रक्रियाका कारण सत्ता हस्तान्तरणमा केही ढिलाई भएको उनको भनाई थियो । प्रवक्ता शर्माले पछिल्लो पटक सरकारले गरेको निर्णयले मुलुकलाई दुर्गामी असर नर्पने वताए । जान लागेको र आउने लागेको सरकार  भन्दापनी सरकारले गरेको राम्रो निर्णयलाई नयाँ सरकारले पनी निरन्तरता दिनुपर्ने उनले वताए ।

    एक प्रश्नमा उनले पार्टिको विधि र प्रक्रिया अनुसार कांग्रेस भित्र रुपान्तर आवश्यक रहेको बताए । निर्वाचन कांग्रेसले भोगेको पराजयको आन्तरिक र दिर्घकालिन असर खोजेर पार्टिलाई नया ढंगवाट अगाडी वढाउनुपर्ने उनले वताए ।

    प्रवक्ता शर्माले केन्द्रिय कार्य समितिको वैठक वोलाएर  कांग्रेसले महासमिति वैठकको मिति तोकिने वताए ।

सम्वन्धित समाचार

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…