सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि पुनः बस्ने गरी सम्पन्न भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ल्याएका प्रस्तावमाथि औपचारिक छलफल गर्दै सुरु भएको सचिवालय वैठक पुनः बुधबार बस्ने गरि स्थगित गरिएको उच्च श्रोतले जानकारी दिएको छ ।