• राजेन्द्र महतो
    लहान मंसिर २७ गते ।‌सिरहाको सुखीपुर नगरपालिका स्थित शिवचौक को प्राङ्गणमा शुक्रबार का दिन १ दिने बाल विवाह, दाइजो, लागू औषध दुर्ब्यसन सहितको नयुनिकरण कसरी गर्ने भन्ने विषयमा एक दिने अन्तक्रिया कार्यक्रम संपन्न भएको छ । कार्यक्रमको अध्यक्षता दलित परिवर्तन समाज संसथाको अध्यक्ष परिक्षण मोचीले गरेका थिए ।
    कार्यक्रममा सिरहा जिल्ला प्रमुख अधिकारी प्रदीप राज कंडेल को प्रमुख अथिती , सिरहा जिल्ला प्रहरी उपनिरीक्ष उमा शंकर पजियार ,सस्त्र्स्थ प्रहरी बल प्रहरी उपनिक्षक दिपेन्द्र गिरि , ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारी इन्चार्ज अरबिन्दसाह,इलाका सुखिपुर नायब निरिक्षक राम नरायण यादव,सस्त्रथ्थ प्रहरी बल सुखिपुर नायब निरीक्षक बिदेशि मगर ,नेपाली काग्रेस पाटी सिरहाको सभापति राम चन्द्र यादव ज्यु , सिरहा युथ नेटवर्क पदअधिकारी नायेवर राई , बिक्की गुप्ता , अरुणा यादव , नगर सुधार समिति का अध्यक्ष बि पी भुवन यादव , वडा नं ,८ अध्यक्ष हरिवंश महतो लगायत समाजसेवी ,पत्रकार ,युवा ,महिला गरि ३०० जना को सहभागिता रहेका थिए ।
    कार्यक्रममा बल बिबाह ,दाइजो, लागूऔषध दुव्र्यसन सहितको नियुनिकरण कसरी गर्ने भन्ने विषयमा बिस्तृत जानकारी दिएका थिए ।
    सिरहा युथ नेटवर्क का सदस्य अरुणा ले बास्तबमा हाम्रो समाज मा अशिक्षा र जनचेतना आभाबमा हाम्रा युवा वर्ग , बालविवाह ,लागू ओषधीमा नराम्रो कार्य आबद्ध हुँदै गरेको छ । त्यसै ले यसलाई रोकधाम गर्नको लागि पहिला आफ्नो व्यहार मा परिवर्तन अवस्य हो अनि मात्रै हाम्रो समाज राम्रो हुने छ भने बताइन् ।
    कार्यक्रममा जिल्ला प्रशासन प्रमुख को अगुवाइ मा बाल बिबाह , दाईजोप्रधा , लागु ओषधी रोकथान गर्न को लागी युवा समूह गठन गरेका छ्न।
    त्यस्तै सुखिपुर वडा नं ८ अध्यक्ष हरि बंश महतो दारा ईलाका प्रहरी कार्यालय सुखिपुर लाई दुई थान साईकल हस्तान्तरण समेत गरेका छ्न।
    यस्ता हाम्रो समाज अपराध भईरहेको छ भने यसलाई न्यूनीकरण गर्न को लागि प्रहरी किर्‍यासिल र प्रतिवध रहेको सिरहा प्रहरी उपनिरिक्षक उमा शंकर पजियारले बताए ।
    कार्यक्रम को समापन्न दलित परिवर्तन समाजका अध्यक्ष परिक्षण मोचीलेले गरेका थिए।

सम्वन्धित समाचार

उर्लाबारीको राजनीतिक र सामाजिक क्षेत्र लगायतमा परिचित नाम हो, गंगाप्रसाद खरेल । वैशाख ३० गते हुने स्थानी…

काठमाडौं, ९ पुस टर्कीको एक अदालतले चर्चित महिला पत्रकार सदफ कबासलाई राष्ट्रपति अर्दोआनको अपमानसँग सम्बन्…

झापा ५ माघ झापाको दमक ४ स्थित युएनडिपि नेपालको आर्थिक सहयोग र धिमाल महिला संघ केन्द्रिय समितिको आयोज…

काठमाडाैं, ३ माघ हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। बिहान तराईका धेरै स्थ…