• राजेन्द्र महतो
    लहान मंसिर २८ गते। सिरहा स्थित जिल्ला अस्पताल सिरहामा पनि पिसिआर टेस्ट प्रयोगशाला सँचालनमा आएको छ।
    प्रदेश नं. २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले आईतबार आज अस्पतालमा जडान भएका पिसिआर प्रयोगशाला को एक सामारोह बिच भब्यताका साथ समउदघाटन गरेका छन।
    पिसिआर प्रयोगशाला उदधाटन समारोहलाई मन्त्री साहले सम्वोधन गर्दै कोरोनाको प्रतिकार्यका लागि प्रदेश सरकार केन्द्रको मुख नताक्ने बताउँदै त्यसै अनुरुप आठ वाटै जिल्लामा पिसिआर प्रयोगशाला स्थापना गरिएको बताएका छ्न।
    सिराहा अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्र ठाकुरको अध्यक्षतामा सम्पन्न समारोह कार्यक्रममा मासामाजिक विकास मन्त्रालयका सचिव, प्रदेश न-२ स्वास्थ्य निर्देशक विजय कुमार झा,प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक श्रवण मिश्र,जिल्ला समन्वय समिति सिराहा सभापती,सिरहा नगरपालिका प्रमुख अशेश्वर यादव,धनगढीमाई नगरपालिका प्रमुख हरिनारायण चौधरी , मे सु नागेन्द्र प्रसाद यादव लगायतको उपस्थित रहेका थिए ।

सम्वन्धित समाचार

रामेछाप । हिमाल पावर हाइड्रोका गार्डको रामेछापको खिम्ती खोलामा पौडी खेल्न जादा डुबेर मृत्यु भएको छ । मृ…

रामेछाप । पोखरीमा डुबेर रामेछाप देउरालीका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा  रामेछाप नगरपा…

ओखलढुंगा । ओखलढुंगामा यात्रुबाहक बस दुर्घटना भएको छ। जिल्लाको चिसङ्खुगढी गाउँपालिकामा बस दुर्घटना हुँदा …

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत काभ्रेको पाँचखालमा बुधबार यात्रुबाहक बस दुर्घटना हुँदा ८ जना घाइते भए…