• राजेन्द्र महतो : पुस २लहान ।सिरहाको सुखिपुर नगरपालिका का विपन्न परिवारलाई न्यानो कम्वल बितरण गरिएको छ ।
    सुखिपुर नगरपालिका वडा नं ८ स्थित स्वास्थ चाैकी कोआगाडी स्वदेशी लघुवित वितिय संस्था लि . ले एक कार्यक्रमको आयोजना गरी सुखिपुर नगरपालिका वडा नं १ देखि १० सम्म का १ सय ३० जना र गोलबजार नगरपालिकाको वडा नम्बर १३ का २० जना गरि १५० विपन्नलाई कम्बल वितरण गरिएको हो।
    बृद्ध, गरिब तथा असायहरुलाइ जाडो छल्न न्यानो कम्बल बितरण गरिएकोे आयोजक सस्थाले जानकारी दिए ।
    बितरण कार्यक्रम स्वदेशी लघुवित संस्था शाखा कार्यालय सुखीपरका प्रवन्धक नागेन्द्र प्रसाद  यादव को अध्यक्षतामा भएका थिए ।बितरण कार्यक्रममा प्रमुख अथिती सि ई यो राजन मगर , ईलाका प्रहरी कार्यलय सुखिपुर प्रमुख रामनारायण यादव , शास्त्रत्र प्रहरी बल प्रमुख बिदेशी मगर , नगर सुधार समिति अध्यक्ष बि पी भुवन यादव , सुखिपुर व्यापार संघअध्यक्ष सत्रुधन प्रसाद चौधरी , लगायत स्थानीयहरुको सहभागीता रहेका थिए ।
    ।लगातारको चीसोले जाडो भैइरहेको बेला सस्थाले जाडोमा कम्बल वितरण गरेपछि सुखिपुरका बिपन्न परिवार निकै खुसी भएका छन ।


सम्वन्धित समाचार

रामेछाप । हिमाल पावर हाइड्रोका गार्डको रामेछापको खिम्ती खोलामा पौडी खेल्न जादा डुबेर मृत्यु भएको छ । मृ…

रामेछाप । पोखरीमा डुबेर रामेछाप देउरालीका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा  रामेछाप नगरपा…

ओखलढुंगा । ओखलढुंगामा यात्रुबाहक बस दुर्घटना भएको छ। जिल्लाको चिसङ्खुगढी गाउँपालिकामा बस दुर्घटना हुँदा …

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत काभ्रेको पाँचखालमा बुधबार यात्रुबाहक बस दुर्घटना हुँदा ८ जना घाइते भए…