• २०७४ फाल्गुन ६

    रंगेली , माेरङकाे धनपालथान गाउँ पालिका २ स्थित अमाहिवर्यति गाेसाई पाेखरी नजिकै बाट नेपाल भित्र्याउन लागेकाे अबैध कुखुराको चल्ला हरु प्रहरीले बरामद गरेको छ ।

    भारताट नेपाल भित्र्याउन लागेकाे बाेईलर कुखुराको चल्ला ईलाका प्रहरी कार्यलय रंगेली ले गाेप्य सुचनाकाे अाधारमा शनिबार राति ११ वजे नेपाल भित्र्याउन लागेकाे अवस्थामा चल्ला र चल्ला बाेकेर ल्याएकाे भारतीय BR11G A8863 बाेलेराे मा नेपाल तर्फ ल्याउदै गरेकाे चल्ला सहित प्रहरीले बरामद गरेको छ ।

    उक्त गाडिमा ६ हजार चल्ला रहेको प्रहरीले जनाएको छ ।

    उक्त चल्लाकाे अन्दाजी ६ लाख रुपैयाँ बराबरको रहेको र अाईतबार जिल्ला पशुक्वारेट टाईमा बुझाईने ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक संन्जिव बाबू खड्काले बताए ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…