•  झापाको दमकमा नसोचेको घटना घटेको छ । एक युवाले भित्ताको काटिमा त्यो पनि सानो सुत्लीको डोरिमा झुन्डिएर आत्महत्या गरेका छन । सुन्दै छक्क परिने यो घटनाको सम्पुर्ण भित्री नालीबेली निधन भएका युवककी बैनीले बताएकी छिन । पहाड घर भएका युवक र उनकी श्रीमती झापा दमकमा डेरामा बस्दै आएका थिए । डेरामा बस्ने उनिहरु पहिले नै छुट्टिएर बस्ने भन्ने सहमतिमा डिभोर्स समेतको तयारी भैसकेको र अन्तिममा श्रीमतीले मिलेर बस्ने भनेपछी मिलेर बस्न थालेको दुई महिना नबित्दै नसोचेको घटना घटेको छ । बहिनीले रुदै यस्तोसम्म सुनाइन कि सुनेर सबैका आँखा रसाए ।

    कहिल्यै झगडा नगर्ने सोझो दाइलाई मर्न बाध्य बनाएको बताउदै भक्कानो छोडेकी बहिनीले सुरुदेखिको सम्पुर्ण कहानी बताउदा त्यहा उपस्थित सबैमा रुवाबासी नै चल्यो । भित्ताको काटिमा सुत्लीको डोरिले झुन्डिएर कसरी आत्महत्या गर्छ त मान्छेले ? सबै अचम्ममै परे । घटना हुनुभन्दा केही मिनेट अगाडी बहिनीलाई भ्वाइस म्यासेज गरेका दाजुले म्यासेजमा भाउजूले मलाई यस्तोसम्म गर्दैछे म माथी यस्तो षड्यन्त्र हुदैछ कसैलाई नछोड्नु भनेर भनेका रहेछन । भ्वाइस म्यासेजमा दाजुले रुदै यस्तोसम्म भनेका रहेछन कि सुन्दा सबै रोए । आज मृत्यु भएको घरको बेडरुम सम्मै पुग्दा खुल्यो डरलाग्दो भित्री रहस्य र नालीबेली । घरबेटि पहिलोपटक मिडियामा आएर यस्तोसम्म भन्दा सबै चकित बने तलको भिडियोमा हेर्नुहोला

     https://youtu.be/R5XbLp5BmIM

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…