• काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल टेलिकमलाई डिजिटल भुक्तानी सेवा प्रदायकको अनुमति दिएको छ ।

    योसँगै टेलिकमका ग्राहकले अब आफ्नो मोबाइलकै ब्यालेन्सबाट सामान किन्न पाउँने भएका छन् ।

    टेलिकमले मोबाइलमा रिचार्ज गर्दा मोबाइल मनी सेवा लिने कि सिमकार्डमा पैसा प्रयोग गर्ने भनेर दुई विकल्प राखिएको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसार प्रयोग गर्न सक्ने छन् ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकको नयाँ लाइसेन्स स्थगन गर्ने व्यवस्था गरेको थियो ।

सम्वन्धित समाचार

काठमाडौं । हिजोआज दाँत रोगीको संख्या बढेको छ । हरेक घरमा दाँतरोगीहरु भेटिन्छन् । अस्वस्थ्य खानपान र सरसफा…

विष्णुप्रसाद पोखरेल/ दमक मैले जे देखे त्यहि लेखे पछिल्लो समयमा दमक र आसपासको क्षेत्रमा टिपरको ज्यादती …

तनहुँको बन्दीपुर गाउँपालिका स्थानीय पाठ्यक्रम निर्माणका लागि जुटेको छ । आगामी शैक्षिक सत्र २०७८ मा लागू गर्…

सामान्यताः धेरैजसो व्यक्तिहरु चियाको सौखिन हुन्छन् । थकावट कम गर्न चिया पिउने गरिन्छ । धेरै जसो व्यक्तिहरु च…