• आज मिति २०७८ साल कात्तिक १४ गते, आइतबार । इश्वी सन् २०२१ अक्टोवर ३१ । शकसंवत् १९४३, नेपाल संवत् ११४१ कौलागा । राक्षस दक्षिणयान । शरद । कात्तिक कृष्णपक्ष । तिथि दशमी ९ :५७ बजे उप्रान्त पूर्वफाल्गुनी । योग ब्रह्म २१:३० बजे उप्रान्त ऐन्द्र । करण भद्रा ९:५७ बजेदेखि वव, २१ ४७ बजे उप्रान्त तैतिल । चन्द्रराशि सिंह । आनन्दादि योग मुद्गर दिनमान २७ :४१ सुर्योदय ६ :१४ । सुर्योस्त १७ :१९

     

     

    मेष : शुभकार्य तथा आर्थिक सफलता हासिल गरिनेछ विहानैदेखि भेटघाटमै व्यस्त भइनेछ । अध्ययन क्षेत्रमा रुचि कम हुनेछ । मिहिनेत गर्नुपर्ने हुन्छ ।

    वृष : व्यपार व्यवसायमा सफलता प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । सामान्य विवाद हुनसक्छ बोल्दा विचार गर्नु पर्ने हुन्छ । पारिवारिक सम्बन्धमा सामान्य किचलो बढ्नेछ ।

    मिथुन : कार्यमा सफलता प्राप्त हुनेछ । पुराना साथीभाइसँग भेटघाट कार्यक्रम रहनेछ । अध्ययनको लागि यात्रा गर्नुपर्नेछ । सन्ध्याको समयमा खानपिनमा ध्यान दिनु होला।

    कर्कट : भेटघाट तथा मनोरञ्जनको क्षेत्रमा समय व्यतित हुनेछ । आफ्नो भन्दापनि अरुको कार्यमा दिन बित्नेछ । राजनैतिक क्षेत्रमा राम्रो हुनेछ।

    सिंह : पारिवारिक भेटघाट तथा महत्वपूर्ण आर्थिक क्षेत्रमा प्रवेश गरिनेछ । अध्ययन क्षेत्रमा पनि निकैराम्रो सफलता प्राप्त हुनेछ । स्वास्थमा सुधार आउनेछ ।

    कन्या : मनमा अनेक कुरा खेल्नेछन् । पारिवारिक सम्बन्धमा चिसोपन आउनेछ । आम्दानीमा वृद्धि हुनेछ । नयाँ कार्य गरिनेछ ।

    तुला : मान सम्मान प्राप्त हुनेछ । आफन्तको घरमा विपद आइपर्नेछ । सहयोग गर्नु पर्ने हुन्छ । विद्यार्थी वर्गको लागि राम्रो समय रहेको छ ।

    वृश्चिक : आर्थिक तथा पारिवारिक क्षेतमा राम्रो हुनेछ । विभिन्न स्थानमा गइनेछ । बोलीको प्रभाव बढ्नेछ । राजनैतिक कार्य राम्रो हुनेछ।

    धनु : आर्थिक तथा सामाजिक क्षेत्रमा राम्रो समय रहनेछ । प्रेमप्रेमिकाबीच किचलो बढ्ने सम्भावना रहेको छ । स्वास्थ्यमा सुधार आउनेछ ।

    मकर : नसोचेको सामाजिक जिम्मेवारि प्राप्त हुने छ विधार्थी वर्गको लागि राम्रो समय रहने छ प्रेम प्रास्ताव आउने छ ।

    कुम्भ : मनोरञ्जन पूर्ण दिन बित्नेछ । निर्णय गरिनेछ । आर्थिक हिनाविना हुने हुँदा निकै विचार गर्नुपर्ने ।

    मीन : आफन्तको सहयोग प्राप्त हुनाले संकट टरेर जानेछ । अध्ययनकै लागि नयाँ ठाउँको यात्रा गरिने छ । स्वास्थ्यमा सामान्य समस्या आइपने छ । प्रेम प्रेमिकाविच समान्य विवाद उत्पन्न हुनेछ ।

    अर्जुनप्रसाद न्यौपानेबाट

    सम्पर्क : ९८४१७९६७८८

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…