• विराटनगर, २९ पुस

    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को अध्यक्षमा सन्तवीर लामा चयन भएका छन् । फाेनिज प्रदेश १ काे दाेस्राे प्रादेशिक अधिवेशनले लामाे नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे ।

    मोरङको पथरी शनिश्चरे नगरपालिकामा भएकाे अधिवेशनले उपाध्यक्षमा राजेन्द्र दुष्ट र अप्सरा समाल मगर तथा महासचिवमा सुसन राईलाई चयन गरेकाे हाे । सचिवमा सन्देश सुब्बा र प्रदीप चौधरी तथा कोषाध्यक्ष प्रेम देवान चयन भएका छन् ।

     लेखा समिति संयोजक महेन्द्र मादेन रहेका छ्न् । अनुशासन समिति संयोजकमा वीरु पापो लिम्बु चयन भए ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…