• उर्लाबारी नगरपालिकाले नीति तथा कार्यक्रममा कृषि विकास तर्फ  कृषकहरूलाई  मोटर बोरिज़ / डिप बोरिङ जडान,एक वडा एक पकेट कृषि कार्यक्रम,  सामुहिक र व्यावसायिक खेती प्रणाली,अर्गानिक तथा प्राङ्गारिक खेती,  वजारसम्मको पहुँच ,कृषि उपज संकलन केन्द्र , भण्डारणको ब्यस्थापन, तरकारी संकलन केन्द्र, किसानको सुचिकरण , निजी तथा सहकारी क्षेत्रसँगको साझेदारीमा शित भण्डारण निर्माण ,  माटो परिक्षण, माटो सुधारको कार्यक्रम , साप्ताहिक हाट बजार लाइ व्यवस्थित, शुक्रबारे हाटको कृषि बजार निर्माण कार्यलाई निरन्तरता, युवा उद्यमी / कृषकहरुलाई कृषि प्राविधिक तालिम दिइ टोल - टोलमा अगुवा कृषक उत्पादन , वैदेशिक रोजगारीमा शिप सिकी स्वदेशमा आ आफ्ना शिप र पुँजीको उपयोग गरी कृषिमा  प्राेत्साहित,  किसानहरुको वर्गिकरण , कृषकको व्यवसाय हेरी प्रोत्साहन कार्यक्रम,  कृषकहरुलाइ प्राविधिक सहयोग, उर्लाबारीलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने , बाझो जग्गा कमाउन प्रोत्साहन गरिने,


      पुष्पखेती लाई  प्रोत्साहन, उन्नत  जातको बीउ बिजन उपलब्ध , साना व्यावसायिक कृषि उत्पादन केन्द्र ( पकेट ) विकास कार्यक्रम , गत आ.व.मा संचालित पकेट कार्यक्रमलाई निरन्तरता , कृषिमा यान्त्रिकिकरण र व्यावसायीकरण गर्न चाहने कृषकलाई प्रविधिमैत्री खेती गर्न आवश्यक कृषि औजार / उपकरणको व्यवस्था गर्दै लगिने,  वाली संरक्षण विधि अपनाइने , विपन्न समुदाय लक्षित कार्यक्रम, कृषकहरुलाई सम्मान , मुहान तथा खोला सिंचाइ र भूमिगत सिंचाईलाई निरन्तरता, अन्य  आयोजना संघीय तथा प्रदेश सरकारको लागत सहभागितामा सिचाई उपलब्ध गराइने जस्ता कार्यक्रम ल्याइएको छ।

सम्वन्धित समाचार

उर्लाबारी, ९ असार । मोरङको उर्लाबारी नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा वडास्तरीय ३ लाख  र नगरपा…

उर्लाबारी, ११जेठ नेपाली कांग्रेसका प्रदेश सह-महामन्त्री, महासमिति सदस्य, उर्लाबारी नगरप्रमुख लगायतका नेताह…

उर्लाबारी ११ जेठ।मोरङको उर्लाबारी नगरपालिेकामा स्थानीय तहको  निर्वाचन पश्चात् नगर प्रमुख गंगा प्रसाद ख…

नेपाल सरकारले स्थानीय चुनावकाे घाेषणागरे संगै उम्मेदवारहरूकाे आकांक्षी बढ्दाे छ । यसै सन्दर्भमा आसन्न…