• उर्लाबारीलाई कार्यक्षेत्र बनाएर सक्रिय रुपमा पत्रकारिता गरिरहेका टिका सिमखडा सहित अन्य ४ जना प्रेस युनियन प्रवेश गरेका छन् ।
    सिमखडा उर्लाबारीलाई कायक्षेत्र बनाएर सक्रिया पत्रकारितामा लागिरहेका छन् भने अन्य ४ विराटनगरलाई कार्यत्रक्षेत्र बनाएर पत्रकारिता गरिरहेका छन् ।

    नेपाल प्रेस युनियन मोरङले बेलबारीको बेतना सिमसारमा शुक्रबार आयोजना गरेको अन्तरक्रिया तथा बनभोज कार्यक्रममा उनिहरुले प्रेस युनियनमा प्रवेश गरेको प्रेस युनियन मोरङका सचिव गोपाल पोख्रलेले बताए ।नवप्रवेशीहरुमा वारपार नेपालका संचालक टीका सिम्खडा, लाइभ न्युनका अफताव अलि र कप्लेस यादव, ग्रामिण खवरकी रमा कार्की र मकालु टेलिभिजनकी रश्मी थापा रहेका छन् ।
    उनिहरुलाई नेपाली कांग्रेस कोशी प्रदेश सहमहामन्त्री खड्ग फागो, विराटनगर महानगरपालिकाका पुर्व मेयर तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य भिम पराजुली, उर्लाबारी नगर सभापति सुरेन्द्र लिम्बु, प्रेस युनियन मोरङ अध्यक्ष वेदराज पौडेल , प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मिनकुमार नमोदित लगायतले स्वागत गरेका थिए ।

सम्वन्धित समाचार

काठमाडौं, २४ चैतसडक दुर्घटनामा गम्भिर घाइते कलाकार कोपिला थापाको उपचार खर्च जुटाउन नायिका रेखा थापाले …

 नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँच जना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष…

पृथ्वीको सतह भन्दा ७०० किलोमिटर तल सबैभन्दा ठूलो महासागर अवस्थित रहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अ…

मोरङ । तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म पुस्तकका मोरङ पथरीशनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई सम्मानि …