• २१ भाद्र २०७७

    काठमाडौं– नेपालमा कोरोना भाइरसबाट संक्रमित निको हुने दर वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा १८१४ जना डिस्चार्ज भएका छन् । नेपालमा संक्रमित निको हुने दर ६३ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०३८२ जनाको पीसीआर परीक्षण गर्दा २९० जना महिला र ६९० जना पुरुष गरी ९८० संक्रमित भएका छन् ।

    काठमाडौं उपत्यकामा संक्रमित संख्या पनि घटेर ३५४ रहेको छ । काठमाडौंमा २९० तथा भक्तपुर र ललिपुरमा ३२–३२ जना संक्रमित भएका छन्

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…