• काठमाडौंमा ४ कम्युनिष्ट पार्टीको रणनीतिक संयुक्त मोर्चाको बैठक सम्पन्न भएको छ।

    प्रतिबन्धपछि सार्वजनिक भएपछि विप्लवसहित बसेको बैठकले बिद्रोही नेकपा र सरकारबीच भएको पछिल्लो सहमतिबारे छलफल गरेको छ।

    बैठकमा नेत्रविक्रम चन्द 'विप्लव', मोहन वैद्य 'किरण', विश्वभक्त दुलाल, ऋषि कट्टेल, सीपी गजुरेल, खड्गबहादुर विश्वकर्मालगायत नेता उपस्थित भएका थिए।

    विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी रहेका छन्। 

    बैठकले ४ कम्युनिस्ट पार्टीको रणनीतिक संयुक्त मोर्चाको आगामी कार्यक्रमबारे नयाँ कार्यक्रम तय गरेको छ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …