• तिलोचन गौतम/क्वालालम्पुर
    फेब्रुअरी-२३
    रातोकलम अनलाइन!

    मलेसियाको जोहोर बारु स्थित FWG कम्पनीमा सुरक्षा गार्ड को काम गर्दै आएका दाङ तुल्सिपुरका सन्तोष चौधरी को गत शुक्रबार राती काम सकेर बिहान कोठा फर्कने क्रममा कार को ठक्कर बाट मृत्यु भएकोछ ।

    बिगत ८ बर्स अघि रोजगारको सिलशिलामा मलेसियाको जोहोर बाहरु राज्यमा आइपुगेका चौधरी केही समय सम्म आफू आकै कम्पनीमा काम गर्दै थिए।कम्पनीमा सोचे जति तलब सुबिधा नपाए पछी अबैधानिक हैसियतमा रहदै आएको जनकारी मृतककै सहकर्मी पासाङ तामाङले दिएका हुन।

    बिगत ६ महिना यता उनी FwG भन्ने कम्पनीको सुरक्षागार्ड का रुपमा कार्यरत थिए।भने सोही कम्पनीकै मातहतमा मलेशियन सरकारले दिएको अवसरको प्रयोग गर्दै बैधानिक बन्ने प्रक्रिया 6P मार्फत दर्ता भइ काम गर्दै आएका थिए सोही क्रममा उनको अप्रत्याशित घट्नामा निदन भएको हो ।

    अहिले मृतक को सब जोहोर बारु स्थित सुल्तान हस्पिटलमा राखिएको र उन्लाइ रोजगारी दिरहेको रोजगारदाताले नेपाली राजदुतावास सङ परामर्श लिएर मृतक को सब नेपाल पठाउने प्रक्रिया थाल्ने पनि श्रोतले जानकारी दिएका छन ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…