•  

    रङ्गकर्मी तथा नक्कली प्रचण्डकाे रुपमा परिचित हाँस्य अभिनेता घनश्याम गाैतमले म्युजिक भिडियाेमा समेत हात हालेका छन्! सिरियल र स्टेज तथा महाेत्सब हरुमा नेताहरुकाे प्रस्तुति बाट दर्शकलाई हँसाउँदै अाएका गाैतमले म्युजिक भिडियाे समेत निर्देशन गरेका हुन्! हाँस्य बिधामा लाग्नु अगि गित लेख्दै म्युजिक भिडियाेमा अभिनय गर्दै अाएका उनी अचले निर्देशन तिर बढि सकृय भएका छन्!

    उनकै शब्द रहेकाे गितमा निम सँगितकाे कम्पाेज तथा गगन सरगमकाे स्वर रहेकाे छ! क्यामरामा नवराज खड्का तथा खेम थापा मगर रहेका छन् भने माेडल कलाकारहरुमा  बिराज खड्का, स्मारिका खनाल, मनकुमार बि क पशुपती दँगाल तथा दिपेश लाखे ले अभिनय गरेका छन् त्यस्तै श्रृँगारमा नरेश राज खरेल प्राेडक्सन कन्ट्राेलरमा सानू घायल निर्माता सुरेश अछामी रहेका छन्!  उक्त म्युजिक भिडियाेकाे सुटिङ भक्तपुरकाे डाेलेश्वर भिलेज रिसाेर्टमा गरिएकाे छ! भिडियाे चाँडै नै रिलिज हुने निर्देशक गाैतमले जानकारी दिएका छन्!

सम्वन्धित समाचार

काठमाडौं, २ बैशाख । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन्।  नेपाली…

 महेन्द्रनगर, १५ चैत  पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चि…

 महेन्द्रनगर, २९ फागुन   उहाँ देउडा गायनका क्षेत्रमा झण्डै अढाई दशकदेखि लागिपर्नुभएको छ । पछिल्…

गायक शिव परियारको स्वर रहेको ‘छैन है गुनासो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रेम…