काठमाडौं । बिहीवारका लागि कालीमाटी फलफूल तथा तरकारी विकास समितिले फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ ।
समितिले निर्धारण गरेको मूल्य यस्तो छ । रातो आलु किलोको औसत प्रतिकिलो ३२ रुपैयाँ ५० पैसा, काउली स्थानीय ५५, काँक्रो ८७, हरियो खुर्सानी ९५, लोकल गाँजर ६५ रुपैयाँ तोकेको छ ।