• काठमाडौं । आज (मंगलवार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । हिजाे (सोमवार)को तुलनामा मंगलवार छापावाल सुन तोलामा ३०० रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८७ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलवार बढेर तोलामा ८७ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

    यस्तै तेजावी सुन तोलामा ८७ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

    यसैबीच मंगलवार चाँदीको मूल्य स्थिर रहेको छ । सोमवार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलवार पनि सोही मूल्यमा करोबार भएको हो ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरीमा आगन्तुक सहकारी संस्थाहरुको आकर्षण बन्दै गएको छ । सुक्रबार(भदौ १८)…

उर्लाबारी /  अरु जस्तै हाम्रो मुलुक पनि कोरोनाको चपेटामा  परेको छ।  भविष्यमा आइपर्ने आर्थ…

कोरोना सङ्क्रमणलाई रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच म्याग्दीका लेकाली क्षेत्रहरुमा कामको म…

नेपाली एयरलाइन्सले स्वदेशमा नै उत्पादन भएको दूध तथा दुग्धजन्य पदार्थ नौनी, चीज, दहीलगायत उत्पादन उपयोग गर्न…