पथरी  । मोरङको कानेपोखरी गाउँपालिकास्थित जंगलमा लागेको आगो वारुण यन्त्रको सहयोगमा समुहका उपभोक्ता , डिभिजन बन अन्तर्गत लेटाङ र कानेपोखरीका कर्मचारी हरुले नियन्त्रणको प्रयास जारी राखेका छन ।
लामो समय पानी नपर्दा लेटाङ र कानेपोखरी एरियामा पर्ने बनमा आगो सल्किएको थियो ।





 
                                
 
                                                     
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        