• इटहरी / इटहरीमा आज थप ४० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । इटहरी अस्पतालका इन्चार्ज रामकुमार धमलाका अनुसार ४१ जनाको पीसीआर परीक्षण गर्दा ४० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।


    ४१ जनामध्ये इटहरी ९ का एकजना पुरुषको मात्रै नेगेटिभ रिपोर्ट आएको हो । धमलाका अनुसार यो सँगै इटहरीमा कुल संक्रमितको संख्या ४८२ पुगेको छ । ती मध्ये एक सयजना निको भएका छन् ।
    यस्तै, इटहरीमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । इटहरीको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएकाले सचेत रहन अपिल गरिएको छ ।
     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…