उर्लावारीका साहसी निडर नेपालको महान छोरी सदिक्षा बास्तोलाले हाम्रो टिमलाई ५० हजार रुपैया अक्सिजन खरिदको लागि सहयोग गरको छ। अमेरीकामा पाइलट कोर्ष आएका उनी आफ्नो र आफ्नो परिवारको तर्फ बाँट रू ५० हज़ार सहयोग गर्नु भएको छ ।
सदिच्छा लेख्नु हुन्छ : मैले भुलेछु कि म येस्तो ठाउमा हुर्केछु जहा ह’त्यारालाइ फुलको माला लगाइ स्वतन्त्र रूपमा पद् र पावरका साथ राखिएकाे हुन्छ र आफुलाइ परेकाे अन्या य वि’रुद्ध आवाज ऊठाउदा पिडितलाइ पागल बनाउने काम गरिन्छ । आफ्नो मात्र परिवार अरुको त जनावर जस्तो सोचेर हत्या गर्छन् । कसैले केहि गर्न नसकेनि एक्दिन ती सारा पीडितको आशुले पाेल्नेछ त्यो दिन बुज्नेछौ रियल पिडा के हो र यसलाइ भाेग्दा कस्ताे हुन्छ । hipamat.com/बाट