• गौतम सागर राईको “परदेशीको याद” सर्बजानिक। अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा बस्दै आएका सर्जक ,साहित्यकार, संगीतकार तथा पत्रकार गौतम सागर राइको नयाँ गीत “परदेशीको याद” सर्बजानिक भेएको छ ।

    गीतमा भ्वाइस अफ नेपालको ब्याटल राउन्डबाट बाहिरिएकी दार्जिलिङकी सुरक्षा सेन्चुरीको स्वर रहेकोछ भने शब्द र संगीत गौतम सागर राईको रहेकोछ । उक्त गित लाइ मनोज साङ्सोन राईले एरेन्ज गरेका हुन। गित को मिक्सिङ राजु कार्किले गरेका थिए ।

    गित किङ स्टुडियोमा रेकर्डिस्ट मनोज साङ्सोन राई र सुरेश राईले रेकर्ड गरेका थिए। गीतको छायाङ्कन र सम्पादन जस्केलो क्रियसनले गरेको थियो । गीतको भिडियो गौतम सागर राईको अफिसियल युटुब च्यानलबाट सार्बजानिक गरिएको हो।

सम्वन्धित समाचार

काठमाडौं, २ बैशाख । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन्।  नेपाली…

 महेन्द्रनगर, १५ चैत  पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चि…

 महेन्द्रनगर, २९ फागुन   उहाँ देउडा गायनका क्षेत्रमा झण्डै अढाई दशकदेखि लागिपर्नुभएको छ । पछिल्…

गायक शिव परियारको स्वर रहेको ‘छैन है गुनासो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रेम…