• गौतम सागर राईको “परदेशीको याद” सर्बजानिक। अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा बस्दै आएका सर्जक ,साहित्यकार, संगीतकार तथा पत्रकार गौतम सागर राइको नयाँ गीत “परदेशीको याद” सर्बजानिक भेएको छ ।

    गीतमा भ्वाइस अफ नेपालको ब्याटल राउन्डबाट बाहिरिएकी दार्जिलिङकी सुरक्षा सेन्चुरीको स्वर रहेकोछ भने शब्द र संगीत गौतम सागर राईको रहेकोछ । उक्त गित लाइ मनोज साङ्सोन राईले एरेन्ज गरेका हुन। गित को मिक्सिङ राजु कार्किले गरेका थिए ।

    गित किङ स्टुडियोमा रेकर्डिस्ट मनोज साङ्सोन राई र सुरेश राईले रेकर्ड गरेका थिए। गीतको छायाङ्कन र सम्पादन जस्केलो क्रियसनले गरेको थियो । गीतको भिडियो गौतम सागर राईको अफिसियल युटुब च्यानलबाट सार्बजानिक गरिएको हो।

सम्वन्धित समाचार

सब्द र MUSIC मा नेम खापुङद्वारा लेखिएका हृदयविदारक लिम्बु  गित “Rita Phombo Thuli” यु…

अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ अभिनित गीत ‘आकाश धर्ती’ को भिडियो युटुव ट्रेन्डिङक…

  गायक स्वरूपराज आचार्यले पहिलो पटक लोकदोहोरी गीतमा आवाज दिएका छन् । सेल्फि खिचौला बोलको गितबाट…

असार २२ उर्लाबारी मोरङ उर्लावारीका गायक सुरेश धिमालको ‘गाजलु आँखाको’ गीतको म्युजिक भिडि…