गैरआवासीय नेपाली संघ मलेसियाका महासचिव हेमराज सापकोटा संघको आगामी अधिबेशनमा पनि महासचिवमा रहने इच्छा जाहेर गरेका छ्न ।
साप्कोटाले हामीसङको कुराकानीका क्रममा कुन पदको दाबेदार"को बन्ने भन्दा पनि श्रमिकका मुद्धाहरु लाई कसरी सम्बोधन गर्ने भन्ने कुराको कार्ययोजना प्रस्तुत गर्नुपर्छ ।
"नाम लाई मात्र भन्दा पनि" काम लाई प्राथमिकता दिने ब्याक्तिको खाचो संघमा रहेको उनले बताए। जो संग त्यस्ता स्मार्ट कार्ययोजना छ, र स्पस्ट कार्ययोजना सहित आउने ब्यक्तिलाई सबैले समर्थन गर्नुपर्ने उनको मान्यता छ ।
यदि त्यस्ता पार्दसिर्क योजना भएका व्यक्ति नेतृत्वमा आए संघले नयाँ उचाइ लिन सक्छ "उनले थपे "। संघलाइ सुदृढीकरण र थप उर्जासिल बनाउने भिजन सहित कोहि सहमतिमा आए आफु पदभोगी नरहेको र संघको नेतृत्वनै दाबी गर्नुपर्छ भन्ने मान्यता नरहेको बताउदै काम गरेर संघ लाई चिनाउने सक्ने नेतृत्व कसैले पनि दाबी गर्छ भने आफ्नो नैतिक समर्थन समेत रहने बताए ।